गणेश नेपाली मृत्यु प्रकरण : माइतीघरमा प्रधानमन्त्रीको पुत्ला दहन
bishowkhabar.com · Fri Jul 10 11:30:54 GMT 2026

काठमाडौं– गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बाले) को पुत्ला दहन गरेका छन् ।
प्रदर्शनका क्रममा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)