मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अठार अर्ब नौ करोड मौज्दात पुग्यो प्रधानमन्त्री राहत कोषमा

hamrakura.com · Mon Oct 26 00:00:00 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न बैङ्क खाताहरूमा आज बिहान ९:०० बजेसम्म कुल मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)