पानीजहाज परीक्षामा अनुत्तीर्णले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने
Ujyaaloonline.com · Fri Dec 22 01:05:30 GMT 2023
काठमाण्डाै - कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् ।
उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)