बंगालको खाडीमा बन्यो चक्रवात ‘अर्नब’, प्रणाली आउनेछ नेपालतिर
baahrakhari.com · Mon Oct 26 05:43:54 GMT 2026

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली अब शक्तिशाली चक्रवातमा परिणत भएको छ । यो चक्रवातको नाम ‘अर्नब’ राखिएको भारत मौसम विज्ञान विभागले जनाएको छ ।
भारतीय मौसम विभागले सोमबार (कात्तिक ९) नेपाली समयानुसार बिहान ५ः३० बजे त्यो चक्रवातका रूपमा देखिएको पुष्टि गरेको पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)