सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा छुट
baahrakhari.com · Sun Jan 10 18:10:00 UTC 2021
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट दिलाउँदै आएकोमा अब दरबारमार्गस्थित लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा पनि छुट दिने गरी सम्झौता गरेको छ ।
सम्झौतापश्चात् बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा खाना र बेबरेजमा बैंकको क्रेडिट, डेबिट कार्ड र क्यूआरको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट पाइने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)