मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

कौसी खेतीका चुनौती

rajdhanidaily.com · Tue Sep 26 23:37:10 GMT 2023

बढ्दो सहरीकरणले मानव सभ्यतालाई साँघुरो बनाउँदै लगेको छ । मानिसले सामाजिक विकासँगै खडा गरेका रीतिरिवाज, चालचलन, परम्परा आदि लोप हुँदै गएका छन् । र पनि मनुष्यले मानव सभ्यतालाई साक्षात्कार गर्न पछि हटेको छैन । २१ औं शताब्दीको बढ्दो सहरीकरणको चापको सामना गर्दै मनुष्यले आफ्ना संस्कृति र सभ्यता जोगाइराख्ने विकल्प खोजीराखेको छ । सहरीकरण बढेसँगै सहरमा प्रयोग हुने हरेक सामानको गुणस्तर र स्वस्थतामाथि प्रश्न र शंका उत्पन्न हुने क्रम बढ्दो छ ।

त्यसमाथि पनि सहरको भान्सामा प्रयोग हुने वस्तु र परिकारमा गुणस्तरको प्रश्न सबैभन्दा महत्वपूण छ । त्यस्तै जलवायु परिवर्तनको असर, उर्वर भूमिको अतिक्रमणसँगै विश्वमा बढ्दै गएको खाद्य संकट, खाद्यान्नको मुल्यबृद्धि र स्वादको बजारीकरण आजका मानिसको जीविकोपार्जनको सबैभन्दा चुनौती बनेको छ । परिणाम सहरका मानिस स्वस्थ खाद्यान्न र ताजा स्वादको खोजीमा कौसी खेतीमा आकर्षित हुँदै गएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)