धौलागिरि हिमालमा सूर्योदय
nepalsamaya.com · Tue Sep 26 23:45:00 GMT 2023
म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ घोडेपानीबाट मङ्गलबार बिहान देखिएको धौलागिरि हिमालमा भएको सूर्योदयको झुल्का। शरदयामको सुुरुवातसँगै मौसम खुल्न र पर्यटकको चहलपहल बढ्न थालेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: Sep 27, 2023| 05:30 बुधबार, असोज १०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)