मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदी अरबले सन् २०२७ देखि सिंगापुरको जुरोङ रक क्याभर्न्समा कच्चा तेल भण्डारण गर्ने

clickmandu.com · Mon Oct 26 05:48:04 GMT 2026

एजेन्सी । साउदी अरबले सन् २०२७ को उत्तरार्धदेखि सिंगापुरको जुरोङ रक क्याभर्न्समा कच्चा तेल भण्डारण गर्ने योजना बनाएको ऊर्जा, व्यापार तथा उद्योगमन्त्री तान सी लेङले सोमबार बताएका छन् ।

‘साउदी अरब र सिंगापुरले सन् २०२७ को उत्तरार्धदेखि जुरोङ रक क्याभर्न्समा साउदी कच्चा तेल भण्डारण गर्ने व्यवस्था स्थापनाका लागि हाम्रो संयुक्त आशय घोषणा गर्दैछौं,’ तानले सिंगापुर अन्तर्राष्ट्रिय ऊर्जा सप्ताह सम्मेलनमा भने ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)