खामेनीको हत्याको बदला अवश्य लिइन्छ : आईआरजीसी प्रमुख
barnanmedia.com · Fri Jul 10 11:45:45 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रमुख ब्रिगेडियर जनरल अहमद वहिदीले सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने चेतावनी दिएका छन्। अमेरिका र इजरायलविरुद्ध प्रतिशोध अपरिहार्य रहेको भन्दै उनले यो घटना इतिहासबाट कहिल्यै नमेटिने बताएका छन्।
सेपाह समाचार एजेन्सीले प्रकाशित गरेको वक्तव्यमा वहिदीले खामेनीको हत्याका दोषीहरूलाई न्यायको कठघरामा ल्याइने र विशेषगरी ‘बालबालिका हत्यामा संलग्न अमेरिकी सेना’विरुद्ध उचित जवाफ दिइने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)