मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यी स्थानमा लगाइँदैछ कोभिड–१९ विरुद्धको खोप (सूचीसहित)

baahrakhari.com · Wed Dec 29 01:05:00 GMT 2021

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई तिव्र पारेको छ । सरकारीसँगै निजी अस्पताहरुबाट पनि सरकारले खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । १८ वर्ष उमेर पुगेका नागरिकलाई सरकारले अनिवार्य खोप लगाउन आग्रह गरेको छ ।

भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेका खोप दिइने छ । खोप कार्यक्रम अस्पताल अनुसार फरक–फरक समयमा सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गर्भवती भएको तीन महिना नाघेका महिलालाई पनि खोप कार्यक्रममा सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)