मुटु जोगाउन त्याग्नुस् यी १० बानी
lokaantar.com · Sat Oct 15 16:59:00 GMT 2022
चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु-याउँछन् र मुटुमा असर पुग्छ ।
चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)