कोरोना अपडेट : एकैदिन थपिए ३४९ संक्रमित, मृतक संख्या १० पुग्यो
dekhapadhi.com · Thu Jun 04 17:15:00 UTC 2020
काठमाडौं। नेपालमा आज एकैदिन ३४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसहित नेपालमा अहिलेसम्म संक्रमितको संख्या दुई हजार ६४९ पुगेको छ।
यसमा आज साँझ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षमा संक्रमण पुष्टि भएका १५ जनालाई पनि गणना गरिएको छ। जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)