कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते हुने
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम कात्तिक १२ गते अपराह्न २ बजे आयोजना गरिने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)