मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति पुनः सामान्य, गति नियन्त्रण गरेको मस्कले गरे स्वीकार

clickmandu.com · Mon Oct 26 06:00:50 GMT 2026

एजेन्सी । युक्रेनमा स्टारलिंक र स्टारसिल्ड स्याटेलाइट लिंकहरूको गति पुनर्बहाली गरिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बताएका छन् ।

‘गति अहिले हुनुपर्ने स्तरमा पुगेको छ,’ जेलेन्स्कीले एक्समा लेखे । रातारात सेवा पुनर्बहाली सुरु भएको र शनिबार बिहानसम्ममा पर्याप्त भइसकेको उनले बताए । यसले अग्रपंक्तिको रसद आपूर्ति (लजिस्टिक्स) र रुसका जेट–सञ्चालित साहेद ड्रोनविरुद्धको प्रतिरक्षामा सुधार ल्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)