मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

hamrakura.com · Sun Oct 25 00:00:00 GMT 2026

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार साँझ इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)