काठमाडौँका सम्पदा दौडिएरमात्र होइन महसुस गरेर अपनत्व लिनुपर्छ [भिडियो]
hamrakura.com · Sun Oct 25 00:00:00 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँका ऐतिहासिक गल्ली र सम्पदालाई दौडिएर मात्र नभई गहिरोसँग महसुस गरेर अपनत्व लिनुपर्ने बताएकी छन्।
महानगरपालिकाले आयोजना गरेको ‘हेरिटेज रन’ का अवसरमा बोल्दै उनले काठमाडौंका मन्दिर, गल्ली, संस्कृति, संगीत र खानपानले सहरको मौलिक पहिचान झल्काउने बताइन्। नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले विभिन्न कार्यक्रम अघि बढाइरहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)