३ पृष्ठको फैसलामा ११ पृष्ठको फरक मत : यसकारण वामदेवलाई राष्ट्रियसभामा ल्याउनु गलत
baahrakhari.com · Thu Nov 12 17:43:00 UTC 2020
काठमाडौं । संवैधानिक इजलाशले बुधबार नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाका रुपमा काम गर्न बाटो खोल्यो । संवैधानिक इजलाशले गौतम राष्ट्रिय सभा सदस्यका लागि अयोग्य रहेको भन्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै गौतमको पक्षमा फैसला सुनायो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको ५ सदस्यीय संवैधानिक इजलाशको बहुमत गौतमको नियुक्ति संविधानसम्मत रहेको पक्षमा उभियो । राणासहित न्यायाधिश दीपककुमार कार्की, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठले गौतमको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन नपर्ने फैसला गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)