मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शेख हासीनालाई मृत्युदण्डको फैसलापछि मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया

ratopati.com · Mon Nov 17 17:47:00 GMT 2025

काठमाडौँ । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हासीना विरुद्ध जारी भएको मृत्युदण्डको फैसलापछि बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया जनाएका छन्।

युनुसले लेखे, ‘आज अदालतले अत्यन्तै स्पष्ट रूपमा सुनाएको फैसलाको गुञ्जन केवल बंगलादेशमै होइन, समग्र अन्तर्राष्ट्रिय समुदायसम्म पुगेको छ। ’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)