पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
onlinekhabar.com · Mon Nov 17 17:43:05 GMT 2025
१ मंसिर, काठमाडौं । आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)