मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

reportersnepal.com · Mon Oct 26 06:21:35 GMT 2026

काठमाडौँ, ९ कात्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।

सरकारले आर्थिक वर्ष २०८३र०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकोले कात्तिकको १७ र १८ गते खुवाउन तयारी थालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)