भागरथीको सामुहिक बलात्कारपछि हत्या ?
janaaastha.com · Sat Feb 20 17:49:00 UTC 2021
विप्लव समूहले हिजो अन्त्येष्टी गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको सामुहिक बलात्कारपछि हत्या भएको ठहर गरेको छ ।
प्रहरीको अनुसन्धानबाट माघ २१ गते विद्यालयबाट घर फर्कंदै गरेकी भटट्को स्थानीय किशोर दिनेश भट्टले नजिकैको लवलेक जंगलमा पहिले घाइते बनाई त्यसपछि बलात्कार र अन्तमा हत्या गरेको पुष्टि भएको थियो । त्यहि पुष्टिपछि दिनेशलाई प्रहरीले सार्वजनिक गरेर कानुनी प्रक्रिया अघि बढाएपछि हिजो भागरथीको अन्त्येष्टि समेत गरिसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)