डिजेल–पेट्रोल आयात रोकिए पनि ऊर्जा संकट आउँन दिँदैनाैं : मन्त्री पुन
khabarhub.com · Sun Dec 06 16:48:36 UTC 2020
काठमाडौं– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा संकट नआउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
नाकाबन्दीका समयमा डिजेल–पेट्रोलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत उत्पादन र वितरण हुने भएकाले आगामी दिनमा पेट्रोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)