मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

ekantipur.com · Mon Oct 26 06:29:03 GMT 2026

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

राहत, पुनःस्थापना र अन्य प्रशासनिक काममा ढिलाइ नहोस् भनेर जिल्ला प्रशासनले बाढीपीडितको अस्थायी शिविरमै सेवा पुर्‍याएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)