मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनतालाई सरकारका काम सुनाउन मन्त्री आफैँ पुग्नुपर्छः रावल

aarthiknews.com

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताले मन्त्रीलाई भेट्न आउनुभन्दा मन्त्री आफैँ जनतामाझ पुगेर उनीहरूका समस्या सुन्नुपर्ने बताएकी छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका काम र आगामी कार्ययोजनाबारे जनतालाई जानकारी गराउन आफू आएको बताइन् । भूमिहीन नागरिक र सहकारीपीडितका समस्या समाधानमा सरकारले प्राथमिकता दिएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)