तेस्रोपटक विवाह गर्दै आमिर खान
setopati.com · Thu Jun 04 07:33:00 GMT 2026

बलिउड अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्राटसँग छिट्टै विवाह गर्ने भएका छन्। अभिनेता स्वयंले जुलाई ५, २०२६ मा विवाह हुन लागेको पुष्टि गरेका हुन्।
दुई वर्षभन्दा बढी समयदेखि सम्बन्धमा रहेका उनीहरूले अब वैवाहिक जीवन सुरू गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)