नेपालले भारत ‘ए’सँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला खेल्ने
baahrakhari.com · Fri Jul 10 12:30:30 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको ‘ए’ टिमसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला खेल्ने भएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिम र भारत ‘ए’ बीच तीन खेल सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला खेल्ने तय भएको जनाएको हो । क्यानका अनुसार, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा उक्त श्रृंखला डिसेम्बर ९, १० र १३ मा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)