मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

वाग्लेको भनाइमा ज्ञवालीको टिप्पणी– समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन

setopati.com · Mon Oct 26 06:32:57 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँदिल्लीमा गएर 'नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग सकिएको' बताएपछि उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।

नेकपा एमाले नेता प्रदीप ज्ञवालीले नेपालको राष्ट्रवाद कुनै मुलुकको विरोधमा आधारित नभएको भन्दै वाग्लेको टिप्पणीप्रति आपत्ति जनाएका छन्। यसअघि राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पनि वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको भन्दै विरोध गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)