मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनता धाउने होइन, मन्त्री आफैँ जनताको घरदैलोमा पुग्नुपर्छ : प्रतिभा रावल

lokaantar.com

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)