कोरोनाबारे नयाँ ‘रिसर्च’ : ‘प्लाज्मा’ले बिरामीमा केहि प्रभाव नपारेको वैज्ञानिकको निस्कर्ष !
lokpath.com · Fri Sep 11 17:30:20 UTC 2020
काठमाडौं । कोरोना भाइरस संक्रमितको लागि अहिलेसम्म कुनै औषधि बनिसकेको छैन । तर प्लाज्मा थेरापीलाई ने यसको औषधि केहि हदसम्म मानिएको थियो । तर अब भने प्लाज्मा थेरापीलाई असरदार मान्दै त्यसको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
प्लाज्मी थेरापीले कसैको पनि ज्यान बचाउन सहयोग नगर्ने बताइएको छ । भारतमा समेत प्लाज्माको प्रयोगमा रोक लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)