मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्की परिवार शोकमग्न

gorkhapatraonline.com · Thu Nov 30 06:46:39 GMT 2023

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १४ गते । नेपाली सेनामा १७ वर्ष सेवा गर्नुभएका स्याङ्जाको पुतलीबजार नगरपालिका–५ ठुलोस्वाँराका प्रितम कार्कीको रुसी सेनामा कार्यरत रहँदै मृत्यु भएको छ । कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीका अनुसार परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई कार्कीको मृत्युको सूचना दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)