गोल्डेन बुटको दौड: किलियन एम्बाप्पे अग्रस्थानमा, प्रतिस्पर्धा तीव्र
kalakarmi.com · Wed Jun 10 06:17:20 GMT 2026
काठमाडौं– फिफा विश्वकप– २०२६ प्रारम्भ हुनै लाग्दा प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइने प्रतिष्ठित गोल्डेन बुट अवार्डको दौडलाई लिएर अहिले नै विश्व फुटबलमा ठूलो चर्चा प्रारम्भ भएको छ ।
प्रारम्भिक विश्लेषण तथा अनुमान अनुसार फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे यसपटक पनि प्रमुख दाबेदारका रूपमा अग्रस्थानमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)