मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग पराजित

nepalipatra.com · Mon Aug 08 05:59:09 GMT 2022

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाईटेडले पहिलो खेलमै हार ब्यहोरेको छ । आइतबार वल्र्ड ट्राफोर्डमा भएको खेलमा युनाईटेड ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । यस्तै, ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गर्दा युनाइटेडले एक गोल उपहार पायो । खेलको ३० औं मिनेटमा पास्कलले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा पास्कलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)