कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
newsofnepal.com · Mon Oct 26 06:44:45 GMT 2026

काठमाडौँ।
सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने भएको छ। सोही अवधिमा करिब २० लाख बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)