सेनाको दुई दिवसीय अभ्यास हातेमालो शुरु
ratopati.com · Sun May 21 23:17:00 GMT 2023
काठमाडौँ । नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन दुई दिवसीय अभ्यास हातेमालो–५ सुरु गरेको छ ।
विपद् व्यवस्थापनसँग सरोकार राख्ने मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहभागितामा संचालन हुने हातेमालो युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डेको सम्बोधन सँगै शुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)