संस्कृतका गीतमा डान्स गरिने क्लव !
lokpath.com · Wed Nov 25 17:45:49 UTC 2020
काठमाडौं । युवापुस्ताहरुलाई नाइट क्लवमा जान एकदमै मन पर्दछ । किनभने त्यहाँ आफ्नो मनको ईच्छा अनुसार कुनै पनि गीतमा नाच्न सकिन्छ ।
धेरैजसो नाइट कल्वहरुमा बलिउड तथा अंग्रेजी गीतहरु नै बजाइन्छ । तर आज हामी एउटा यस्तो नाइट क्लवको बारेमा जानकारी दिँदैछौँ, जहाँ अंग्रेजी, नेपाली, हिन्दी नभएर संस्कृत गीत बजाएर मानिसहरु रमाइलोसँग नाच्दछन् अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा यस्तै एउटा नाइट क्लव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)