गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
barnanmedia.com · Fri Jul 10 12:38:44 GMT 2026

आत्मदाह प्रयास गरेका पठाओ चालक गणेश नेपालीको मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
चार दिने चीन भ्रमणमा रहेका सिंहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उपचारको क्रममा नेपालीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)