भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २७३, संक्रमित हुनेको संख्या ८ हजार ४४७ (अपडेट)
ratopati.com
file photo
एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय ७३ पुगेको छ । आइतबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमित हुनेहरुको संख्या ८ हजार ४४७ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)