आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
nepalviews.com · Mon Oct 26 06:55:39 GMT 2026
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लाम्साल ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)