यस्तो छ ताप्लेजुङको पछिल्लो अपडेट, योगेशको कति मत ?
ratopati.com
ताप्लेजुङमा हालसम्म ७६०९ मत गणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले ३७३२ मत पाएर अग्रता बनाएका छन् ।
यस्तै एमालेका उम्मेदवार एमाले योगेश भट्टराईले ३१३५ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)