बक्स अफिसमा दसैँको महाभिडन्त : ‘आ बाट आमा २’ को अग्रता, ‘१२ गाउँ २’ सबैभन्दा पछाडि
ratopati.com · Mon Oct 26 07:03:33 GMT 2026

काठमाडौँ । दसैँको अवसर पारेर नेपाली हलहरूमा प्रदर्शनमा आएका तीन फिल्म मध्ये बक्स अफिसमा सबैभन्दा अगाडि ‘आ बाट आमा २’ देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा सबैभन्दा कमजोर ‘१२ गाउँ २’ देखिएको छ ।
दसैँको बिदालाई लक्षित गर्दै यस पटक यसअघि नै दर्शकमाझ सुपरहिट भइसकेका तीन ठुला फिल्मका ‘१२ गाउँ २’, ‘छ माया छपक्कै’ र आबाट आमा २’ को सिक्वेल ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएका थिए । आइतबार राती ११ः ५९ सम्मको ब्यवसायलाई समेट्दै बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)