रुसमा एकैदिन ६ हजार ४ बढीमा कोरोना संक्रमण
ratopati.com
एजेन्सी । रुसमा एकैदिन ६ हजार ४ सय ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसहित रुसमा संक्रमितहरुको संख्या चीन र इरानको भन्दा बढी देखिएको छ ।
रुसमा अहिले कोरोना संक्रमितको कूल संख्या ९३ हजार ५ सय ५८ जना रहेको छ । राजधानी मस्कोमा संक्रमितहरुको संख्या अन्य क्षेत्रको भन्दा बढी देखिएको छ । संक्रमणबाट मर्नेको संख्या भने ८ सय ६७ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)