कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल
khabarhub.com · Mon Oct 26 07:07:07 GMT 2026

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् ।
नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)