मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीमा तास खेलिरहेका आठजना नगद साढे चार लाखसहित समातिए

baahrakhari.com · Mon Oct 26 07:06:00 GMT 2026

काठमाडौं । सुनसरीमा तास खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मोहन घिमिरेसहितका व्यक्तिहरू छन् ।

इटहरी–४, शान्तिचोकस्थित द स्टंन होटेलमा जुवातास खेलिरहेको अवस्थामा आइतबार (कात्तिक ८) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)