कीर्तिपुरमा नेपाल र भारतको ए टिमबीच टी–२० सिरिज हुने
shilapatra.com · Fri Jul 10 13:06:07 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दुई टीमबीच तीन खेलको टी–२० सिरिज हुन लागेको हो ।
स्कटल्यान्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)