मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कति करोडका मालिक हुन् कार्तिक ?

khabarhub.com · Wed Jan 17 00:51:32 GMT 2024

काठमाडौँ– कार्तिक आर्यन बलिउडका अत्यधिक रुचाइएका नवनायक हुन् । उनीसँग धेरै महिला ‘फ्यान’हरु मोहित छन् । सन् २०११ मा इन्जिनियरिङ गर्दै फिल्ममा डेब्यू गरेका उनी अहिले स्थापित अभिनेता बनेका छन् । यसको कारण जोहर जस्ता शक्तिशाली निर्माता/निर्देशक पनि उनीसँग काम गर्न इच्छुक देखिन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)