बजेटका राम्रा, धेरै राम्रा र नराम्रा पक्ष
setopati.com · Thu May 28 17:55:00 UTC 2020
सरकारको नीति तथा कार्यक्रम हेर्दा बजेटले निराश तुल्याउँछ कि भन्ने अनुमान थियो। नीति तथा कार्यक्रमले कोभिड–१९ को प्रभावबारे बोल्न सकेको थिएन। यस्तो लाग्थ्यो, मुलुक सामान्य अवस्थामा छ। जल यातायातदेखि रेल यातायातसम्मका कल्पनाशील आयोजना प्रस्तावित थिए।
यसविपरीत बजेट संयमित भएर आएको छ। यसका लागि बजेट तयार गर्ने टोली र अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)