स्रोत अभावका बिच राष्ट्रिय खेलकुदको तयारीमा बागमती
ratopati.com · Mon Oct 26 07:15:00 GMT 2026
मकवानपुर । बागमती प्रदेश आगामी मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ । यद्यपि प्रतियोगिताको तयारीका लागि स्रोत र बजेटको अभाव रहेको जनाइएको छ ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा आयोजना हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)