यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
kendrabindu.com · Mon Oct 26 07:13:10 GMT 2026

काठमाडौंं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)