मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न इरान र साउदी अरेबियासहित चार देशले सहकार्य गर्ने

bishowkhabar.com · Mon Oct 26 07:14:58 GMT 2026

काठमाडौं– इरानले क्षेत्रीय सुरक्षाबारे छलफल गर्न साउदी अरेबिया, टर्की र पाकिस्तानका वरिष्ठ अधिकारी तेहरान आउने घोषणा गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीले सोमबार जानकारी दिँदै बैठकको मिति भने खुलाएका छैनन् ।

कानीका अनुसार बैठकमा साउदी अरेबियाका रक्षामन्त्री खालिद बिन सलमान, पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीर र टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन सहभागी हुनेछन् । उनीहरूले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईसँग छलफल गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)