मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी-२० श्रृंखला हुने

barnanmedia.com · Fri Jul 10 13:05:27 GMT 2026

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने भएको छ ।

क्यानले जारी गरेको विज्ञप्तिअनुसार श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिसेम्बर ९, ११ र १३, २०२६ मा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)